चिमखोला लाई सडक सञ्जाल सँग जोड्न माग

विकल्प न्यूज/बेनी जेठ १ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाका स्थानीयहरुले दग्नाम चिमखोला सडकलाई चाँढो पूर्णता दिन माग गरेका छन् । भौगोलिक रुपमा विकट रहेको चिमखोलालाई सडक सञ्जाल सँग जोड्न चिमखोलावासीहरुले माग गरेका हुन । रघुगंगा गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको समन्वयमा मंगलबार चिमखोलामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा चिमखोलावासीहरुले आवश्यक बजेटको व्यवस्था गरी सडक … Continue reading चिमखोला लाई सडक सञ्जाल सँग जोड्न माग